Section 89F
निकासी पैठारी गरिने मालवस्तुको आन्तरिक परिवहन
(१) कुनै कार्यालयमा आइपुगेको मालवस्तु सो कार्यालयबाट भन्सार जाँचपास नगराई अर्को भन्सार कार्यालयमा लगी जाँचपास गराउन चाहेमा त्यस्तो मालवस्तु अर्को कुनैभन्सार कार्यालयसम्म लैजान आन्तरिक परिवहनको सुविधा दिन सकिनेछ।